सुनेको थिए कतै यो कर्ममाथी विश्वास गर!
कर्म गर्दै जीवन सिदियो अब के को पर्नु भर!!
जाँदा भरेर गएको झोला आउदा रित्तो हुँदा!
खै के भनौं र साथी मेरो त यस्तै रह्यो सफर!!
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: