किन हाेला जस्कोनी बिश्वास लाग्दैछ अचेल
आफ्नै मान्छे पिठियुबाट छुरा ताक्दैछ अचेल
भन्न त भन्थेउ तिम्राे पिडा नी मेरा पिडा भनेर
हेर्नुस न दुःख पर्दा आफ्नै मित्र नि भाग्दैछ अचेल ।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: