उनि सँग माया प्रिती साटेको याद आउछ
सुख,दुखसँग ,संगै काटेको याद आउछ
उनी र म छुटिनु बाध्यताको पल थियो
दोबाटोमा रुदा रुदै फाटेको याद आउछ
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: