मेरो नाम गणेश बहादुर कार्की
मेरो जन्म मिति २०२६|६|५गते
जन्मे को समय असोज महिनाको ४गते आइतवार को रात्री १२ •३०मीनेट मा भएको हो
मेरो राषी मक्कर हो राषी मा जुरेको नाम गणेश बहादुर कार्की हो
मेरो चिना हराएको हुदा फलादे जान्न गार्हो भएको छ कुपया यसैको आधारमा फलादेस जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
नाम =कान्छा मान तामाङ
जन्मस्थान = काभ्रे सिंङ्गनेडाडा
जन्ममिती = 2051/11/07 बेलुका 5:00 बजे आइतबार
हाल = काठमाडौ बौध्दा
जिज्ञासा = भबिस्यबाणी , शिक्षा , प्रेमको बारेमा