
गुगल अब सर्च इन्जिनमा मात्र सिमित नरहेर आफ्नो दायरा बढाउँदै आर्टिफिसियल इन्टेलिजेन्समा विशेषता हासिल गर्ने लक्ष्य लिएर अघि बढ्ने भएको छ ।
झुटा समाचार र अफवाह पैmलाउने खबरहरु हरेक दिन सामाजिक सञ्जालहरुमा हजारौँ पैmलिने गर्दछन् । यस्तो अवस्थामा हामीले आर्टिफिसियल इन्टेलिजेन्ससँग पनि घुँडा टेक्ने दिन धेरै टाढा छैन ।