कोड फर चेन्ज(CFC)को “सामाजिक संजाल सचेतना” अभियान सफलताका साथ सम्पन्न · Mar १०, २०२०२०७६ माघ २९ गते देखि शुरु भएको ‘Code For Change’ द्वारा संचालित “सामाजिक संजाल सचेतना अभियान” यही फाल्गुण ९ गते सफलता पूर्ण ढंगले सकिएको छ.