
विक्रम संवत् २०७३ सालमा स्थापना भएको एक सामाजिक संस्था Youth In Social Change, स्थापना काल देखि नै समाजमा घटिरहेका विभिन्न किसिमका नकारात्मक घट्नाहरु प्रति चासो देखाउँदै त्यस्ता समस्याहरुको समाधानको उपाएहरु खोजिरहेको छ र त्यसमा युवा को भूमिका के रहन्छ, आफुले के गर्न सकिन्छ भन्ने प्रश्नहरु आफैलाई सोध्दै त्यस्ता घटनाहरु को निराकरण गर्नका निमित्त लागि परिरहेको छ |