Code for Change ले शुरु गर्यो Virtual Tech Conclave
· Aug १६, २०२०
Code for Change ले 'Tech Conclave 2020' शुरु गरेको छ। Lockdown ले प्रभावीत बनेको विश्वको अवस्थालाई मध्यनजर गर्दै नेपालमा भने Technology को क्षेत्रमा केहि सहुलियत पुगोस भन्ने उदेश्यका साथ् नेपालमै पहिलोपटक virtual tech event शुरु गरेको हो।