
"कोड फर चेन्ज" नेपालमै पहिलोपटक भर्चुअल्ली 'टेक कंक्लेभ' जस्तो ठुलो कार्यक्रम गर्न सफल भएको छ। बन्दाबंदी ले प्रभावीत बनेको विश्वको अवस्थालाई मध्यनजर गर्दै नेपालमा भने प्रविधिको क्षेत्रमा केहि सहुलियत पुगोस भन्ने उदेश्यका साथ नेपालमै पहिलोपटक भर्चुअल टेक कार्यक्रम गरेको हो।