
अहिले हामीले नै पनि फेसबुक चलाँउदा केही साता यता म्यासेन्चरमा केही समस्या पाइरहेका छौं, कारण हो यिनै निर्माणका प्रक्रियाहरु ।
नेपाली समाज पनि चियागफवाट शुरु भएर अगेना गफमा समाप्त हुन्छ । भेटघाट, हातेमालो अनि साथमा चियाको कप नेपाली कुराकानीको आधार हो, फेसबुक लगायतका सामाजिक सञ्जालको सिमीत प्रयोग नै मानसिक अनि सामाजिक स्वास्थका लागि उत्तम हुने देखिन्छ । सबैजना सजग हुन जरुरी छ ।