शुक्रवार एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले
· Dec १५, २०२१
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रवार द सोल्टी काठमाडौंमा आयोजना हँुदैछ । छैटौं संस्करणको आइसिटी अवार्डमा १२ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।