
थोरै शब्दहरु संग्रहीत यस अघिको भर्सनलार्इ नयाँ वृहत् संस्करणले प्रतिस्थापन गरेको छ ।
"हाम्रो नेपाली अंग्रेजी शब्दकोष" एपको अफलाइन संस्करण आज कुपण्डोल स्थित ब्रिक्स क्याफेमा आयोजित कार्यक्रमबाट सार्वजनिक गरिएको छ । करीब २ बर्ष अघि सार्वजनिक भएको संस्करण अनलाइनमा मात्र उपलब्ध थियो ।