
कम्पनीका सेवाहरु मध्ये Leased Line, FTTH र GSM Data वाहेक अन्य सबै सेवाबाट प्राप्त हुने राजश्वमा कमी आएको, तुलनात्मक रुपमा Leased Line र FTTH सेवा कम्पनीका अन्य सेवाहरु भन्दा निकै कम रहेको हुनाले यी सेवाबाट हुने राजश्वले अन्य सेवाबाट हुने राजश्वको कमीलाई परिपूर्ति गर्न नसक्ने।