नेपाल टेलिकमले २३०० मेगाहर्जमा फोरजी सेवा सञ्चालन गर्ने, फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिन आग्रह
· Jan ३, २०२०
कम्पनीले हाल देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत फोरजी सेवा विस्तार गरिरहेको छ । त्यसैले फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक हुन्छ ।