आई फोन एक्स बाहेकका ५ प्रभावकारी अन्य फोनहरुSuyog Dhakal · Sep १८, २०१७आईफोनको बजारमा दबदबा छ भनें अर्कोतर्फ त्यसको महँगो मुल्य अनि बढ्दो ब्रान्ड भ्यालुका कारणले उत्तिकै आलोचना पनि छ । एप्पलको १० औं बर्षको उपलक्ष्यमा आफ्नो एक्स संस्करण बाट प्रयोगकर्तालाई थप सेवा प्रदान गरेको छ ।