PROJECT JUNKIRI सानो कदम ठूलो परिवर्तन · Nov १९, २०२४प्रोजेक्ट जुन्किरी बुढानिलकण्ठ स्कुलको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरु को स्वकदम द्वारा आयोजना गरिएको थियो जस्मा बुढानिलकण्ठ स्कुल र यु दब्लु एस नेपाल ले प्राबिधिक साहयता प्रधान गरेको थियो । एस कार्यक्रम को नेतृत्वो सोनिका पौडेल ले गरेकी थियिन ।