
“कोड फर चेन्ज”ले यसै वर्ष देखि शुरु हुनेगरी 'Tech Conclave 2020' आयोजना गर्ने तयारी गरिरहेको छ। Lockdown ले प्रभावीत बनेको विश्वको अवस्थालाई मध्यनजर गर्दै नेपालमा भने Technology को क्षेत्रमा केहि सहुलियत पुगोस भन्ने उदेश्यका साथ् नेपालमै पहिलोपटक virtual tech event गर्न लागेको हो।