नेपाल टेलिकम र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको सहकार्य
· Apr १५, २०२०
नेपाल टेलिकमले नेपाल सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर–सीसीएमसी (Covid-19 Crisis Management Centre - CCMC) सँगको सहकार्यमा देशमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ ।