नेपाल टेलिकमको कम्पनी संरचना परिवर्तन कार्य शुरु · Jul २०, २०२०नेपाल टेलिकमले कम्पनी सञ्चालक समितिको मिति २०७७।०८।१९ को निर्णय बमोजिम मुलुकको संघीय संरचना अनुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु गरेको छ ।