नेपाल टेलिकमको वेबसाइट थप ग्राहकमैत्री र जानकारीमूलक · Jul २८, २०२०नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np लाई परिमार्जन गरी थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाइएको छ । यसको प्रयोगमार्फत विभिन्न जानकारी तथा सुविधाहरु प्राप्त गर्न सकिन्छ ।