
थप जानकारीका लागी कृपया 'मिस नेपाल युएसए' को आधिकारिक इमेल organizer@missnepalus.com मा सम्पर्क गर्नुका साथै मिस नेपालयुएसए'को आधिकारिक वेब पेज www.missnepalus.com मार्फत जानकारी प्राप्त गर्न सकिने जानकारी अायोजकका तर्फबाट प्रतिक सुवेदीले जानकारी गराउनु भयो ।
मिस नेपाल युएसको छैठौं संस्करण अमेरिकाको टेक्सास राज्यको डालस शहरमा आगामी अगस्ट १९ तारिख हुने भएको छ । 'नेपाल ११ इन्टरटेनमेन्ट' को ब्याबस्थापनमा हुने Miss Nepal US (मिस नेपाल अमेरिका) २०१८ का लागि १९ देखि २९ वर्ष उमेर समूहका अमेरिकामा रहेका इच्छुक नेपाली युवतीहरुका लागि सहभागिताको आवेदन फाराम आव्हान गरिएको छ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी