ब्लग - साहित्यचाडपर्व तथा दिन विशेष सामग्रीहरू


आमलकी एकादशी
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
महाशिवरात्रि र होलीको बिच समयमा पर्ने एकादशी आमलकी एकादशी हो । फाल्गुन शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भनिन्छ । आमलकी एकादशीका दिन अमलाको वृक्षलाई भगवान् विष्णुको रूप सम्झेर पूजा गरिन्छ ।
