ब्लग - साहित्यचाडपर्व तथा दिन विशेष सामग्रीहरू

महान् कलाकार अरनिको स्मृति दिवस नेपाल र चीन दुवै देशमा विशेष महत्त्वका साथ मनाउने गरिन्छ । हरेक वर्षको पुस २३ गते मनाइने यो परम्परा विसं २०५८ सालदेखि भएको हो । यसरी महान् कलाकार अरनिकोको स्मृति दिवस मनाउने चलनले नेपाल कमर्सियल आर्टिष्ट सङ्घको अगुवाइमा सरकारी मान्यता दिलाइएको हो ।

Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी