ब्लग - साहित्यचाडपर्व तथा दिन विशेष सामग्रीहरू

हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार चाहिँ विश्व समुदायले अन्तर्राष्ट्रिय बुवा दिवसका रूपमा मनाउँदछ । परापूर्व कालदेखि नै मातृ देवो भव, पितृ देवो भव भन्ने नारालाई आत्मसाथ गर्दै आमा र बुवाको मुख हेर्ने दिनमा स्नेहपूर्वक रूपमा मनाउने सनातन दर्शनमा आमा र बुवालाई भगवान् सरह मान्यता दिइएको नै छ ।
