ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू
विश्व उपभोक्ता अधिकार दिवस उपभोक्ता अधिकार संरक्षणमा पैरवी गर्ने दिन
वर्ष २०२२ को सामाजिक सेवा दिवसमा सबैलाई स्वागत छ । Co-building a New Eco-Social World: अर्थात नयाँ ईको सामाजिक विश्वको सह निर्माण भन्ने नाराका साथ यस वर्षको सामाजिक सेवा दिवस परिकल्पना गरिएको छ ।