ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


अजा एकादशी
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
प्रत्येक वर्ष भाद्र महिनाको कृष्ण पक्षको एघारौं दिनलाई ‘अजा एकादशी’ भन्ने गरिन्छ । यो दिन नेपाल, भारत लगायत विभिन्न मुलुकहरूमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूले व्रत तथा पर्वको रुपमा मनाउने गर्छन् ।