ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू

छ वर्षअघि बैशाख १२ गते । मध्यान्ह १२ बजेपछि मुलुक सन्त्रासमा परेको थियो । त्यो अत्यास र कहाली लाग्दो क्षण सम्झदै डर लाग्छ ।अझै सम्झदा पनि निस्सासिन पुग्छौ । जुन दिन नेपालले महाभूकम्पको दैवी प्रकोप खेप्यो । विक्रम सम्वत् २०७२ सालको भुकम्पको छैठौं वर्ष पुगेको दिन हो, आज ।