ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


विजया दशमी
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
कसैलाई दक्षिणाको तिर्सना, कसैलाई आशिषको तिर्सना । नयाँ लुगा, जुत्ता अनि नभएका आफन्तको सम्झना बिर्सना सल लल ल... सायद ! विगत, वर्तमान र भविष्यका अवयवहरूमा जुनसुकै बेला आवश्यक पर्न सक्ने माया, स्नेह, सम्मान र हौसलाको एकमुष्ठ उपहार हो दसैँ । यस वर्षको दसँैको प्रमुख टिकाको यस विशेष दिनमा स्वागत छ ।