ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू

ससाना घाउ देखि चोटपटक सम्म, ठूलाठूला रोग देखि ससाना संक्रमण सम्म, के विश्वका हरेक कुनामा स्वास्थोपचारको पहुँच छ त ? अनि विश्वको छाना अर्थात् सगरमाथाको देश नेपालमा स्वास्थ्य सुविधाहरुको पहुँच कस्तो र कत्तिको छ त ?
स्वास्थ आधारभूत सुविधा अन्र्तगत पर्दछ र हरेक नागरिकलाई स्वास्थोपचारको सुविधा न्यूनतम ग्यारेण्टी गरिनै पर्दछ । उपचारको अभावमा कहीं कसैले ज्यान गुमाउन नपरोस्, न्यूनतम स्वास्थ्य सेवाको प्रत्याभूत सरकारले गर्न सकोस् ।