ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
बुद्ध शव्दको अर्थ सस्कृत शव्द बुध अर्थात जाग्नु भन्ने हुन्छ । पूर्णरुपमा सांसारिक मोहको पीडावाट जागेका एक महान व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक अनि प्रवर्तक हुन बुद्ध ।