ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


अन्तर्राष्ट्रिय आप्रवासी दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
भगवान विष्णुको अवतार दत्तात्रेय भगवानको आज जन्म जयन्ती। तीन शिर र छ हातहरु भएका दत्तात्रेय भगवानलाई विष्णु भगवानको अंशको रुपमा मानिन्छ। आज उनको जन्म जयन्तीको दिन दत्तात्रेय भगवानको बाल रुपको पूजा अर्चना गरिन्छ। भगवान् दत्तात्रेयबाट वेद र तन्त्रमार्गलाई एकीकृत गरी एउटै सम्प्रदाय निर्मित भएको थियो।