ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
आज २ डिसेम्बर । आजको दिन विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाउने गरिन्छ । दासता अहिलेको आधुनिक युगका लागि अनौठो लाग्ला, तर कुनै समय विश्वभर दासताका अनेक रुपले जरा गाडेका थिए ।