ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


अन्तर्राष्ट्रिय सहनशीलता दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
“Tolerance is respect, acceptance, and appreciation of the rich diversity of our world's cultures, our forms of expression and ways of being human भन्ने नारा र उदेश्यका साथ आज विश्व समुदायले अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाँउदै छ । विश्वका संस्कार, स्वरुप, अभिव्यक्ति र समग्र मानव हुनुको तवरमा नै भएका फरकहरुलाई आदर, स्वीकार र सराहना गर्न आजको दिनले सबैलाई आव्हान गरेको छ ।