ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू

आज द्वादशी श्राद्ध, यस तिथीमा गोलोकधाम जानुभएका पितृहरुको संझना स्वरुप आज श्राद्ध गरिनेछ । सोह्र शाद्धको प्रारम्भसंगै अबका सकल पक्षहरु पितृ पक्षका स्वरुपमा आँउदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरुको मोक्षको कामना, सकल पितृहरुले बैतर्नी नदि तर्न पाउन अनि पितृप्रेम कायम रहोस् ।