ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


विश्व पृथ्वी दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
सनातन धर्म र प्राचीन विज्ञानमा पञ्च तत्वको वरिपरि मानवीय चेतनाको ब्याख्या गरिएको पाइन्छ, ‘पृथ्वी, जल, अग्नि, वायु अनि आकाश ।’ यी पाँच तत्वको कारण भएको मानिसको उपस्थितिलाई सर्वमान्य रूपमा आजको विज्ञान र प्राचीन खोजहरूले धार्मिक र सांस्कृतिक रूपमा मानेको छ ।