ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


गथांमुगः चःह्रे
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
यो दिन बाटा–बाटामा राक्षस या प्रेतआत्माका लागि भनी पात या बोहोता, दुना टपरीमा पाकेका भात अनि खानेकुरा राखिन्छ । मुख्यतया दोबाटामा यस्ता खानेकुरा राखिन्छ । यस्ता खानेकुरा राख्नाले र पूजा अर्चना गर्नाले भूतप्रेत, पिशाच लगायत हावा, आगो अनि विभिन्न तन्त्रमन्त्रको साध्यबाट समेत जोगिन्छ विश्वास गरिन्छ ।