ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


गुरु नानक जयन्ती
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
सिख धर्मावलम्बीहरुका पहिलो गुरु नानकको आज जन्मदिन हो । गुरु नानकको जन्मदिन भएकाले आजको दिनलाई गुरु नानक प्रकाशोत्सव वा गुरु पर्व पनि भनिन्छ । संसारभरका सिख धर्मालम्बीहरुले आजको दिन गुरु नानकको सम्झनामा श्रद्धाका साथ मनाउने गर्छन् ।