ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


हरिपरिवर्तिनी एकादशी
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हरिपरिवर्तिनी एकादशीलाई जयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ । पापहरुको नाश गर्न यस एकादशीको ब्रत भन्दा ठुलो अरु कुनै उपाय नभएको शास्त्रीय मान्यता रहेको छ ।