ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


नेपाल ज्योतिष परिषद् स्थापना दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पुस फासफुस भनेर पौष महिनालाई छोटो दिन अनि पारिलो घामको अचेटमा राखिएको भएतापनि यस महिनामा धेरै महत्वपूर्ण दिन अनि एतिहासिक संझना रहेका छन् । यिनै संझना अनि दिनबिशेषमा हरेक बर्ष पौष २४ गतेलाई नेपाल ज्योतिष परिषध स्थापना दिवसका रुपमा मनाउने चलन छ ।