ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


कामदा एकादशी
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
युधिष्ठिरको प्रश्न सुनेपछि भगवान कृष्ण भन्नुहुन्छ, ‘एक दिन रत्नपुर नामको सुन्दर ठाउँ जहाँ एउटा विशाल सुनको महल थियो । त्यही ठाउँमा एउटा नाग लोक थियो, जहाँ भयङ्कर नागहरु बस्दथे । त्यो सुनको महलमा त्यसबेला क्रुर पुण्डरिक नामक राजाले राज गर्थे । राजा पुण्डरिकको सभामा केही गन्धर्वले गाउँथे भने केही अप्सराले नृत्य गर्थे । त्यही गन्धर्व र अप्सराको समूहमा एक प्रेमिल जोडी ललित र ललिताले आफ्नो प्रस्तुति देखाउँथे ।