ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


विश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हामी बसेको संसार र सृष्टिमा प्रकृति नै सबैभन्दा विशाल, अद्भूत–अद्वितीय चिज हो । प्रकृतिलाई हामीमध्ये कसैले पनि आ–आफ्नो बसमा राख्न सम्भव छैन । तर प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी त्यसको जर्गेना गर्दै भावी पुस्ताका लागि यसका असीम सम्भावना तथा निर्विकल्प महत्वको ज्ञान हस्तान्तरण गरेर यसको संरक्षण गर्न सक्छौं ।