ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


कुशे औँसी | बुबाको मुख हेर्ने दिन
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मिक महत्वको पवित्र वनस्पति हो, जसको वैज्ञानिक महत्व पनि प्रमाणित भइसकेको छ । वैज्ञानिक भाषामा भ्चबनचयकतष्क अथलयकगचयष्मभक भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारिलो घाँस हो ।