कानुन दिवस · May ८, २०२१कानुन दिवसविशेष अडियो सामग्रीसुन्न ट्याप गर्नुहोस्कानुन दिवसमा सबै न्यायप्रेमी नेपालीहरूलाई स्वागत छ । विक्रम सम्वत् २००९ बैशाख २६ मा प्रधान न्यायालय ऐन लागू भएको दिनको सम्झनामा ‘कानुन दिवस’ मनाइन्छ ।