ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू

चैत्र शुक्लपक्षको तृतीयामा मत्स्य जयन्ती मनाइने गरिन्छ । यसरी मत्स्य जयन्तीकै दिनमा चाहिँ विष्णु सहस्त्रानाम, विष्णु पुराण लगायतका ग्रन्थहरु\पाठ गर्ने र श्रोता र वक्ता सबैले चित्त लगाएर मनन गर्ने चलन छ ।
मत्स्य अर्थात माछाको मुखबाट प्रकट भएको मान्यताका कारणले यस मन्दिरमा भएका विष्णुको अवतारलाई मत्स्य अवतार भनिएको हो । मत्स्य अवतार भगवान विष्णुको प्रथम अवतार मानिन्छ ।