ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
बैशाख महिनाको शुक्लपक्षको एकादशीलाई मोहिनी एकादशी भन्दछन् । यस एकादशीमा भक्तिपूर्वक अर्चना गर्ने, एकादशी महात्मय सुन्ने अनि व्रत लिने गरेमा पाप मोचन हुन्छ, सांसारिक मोहवाट छुट्कारा पाइन्छ भनेर नै यस वसन्त रितुको पान एकादशीलाई मोहिनी एकादशी भनिएको हो ।