ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


मोहिनी एकादशी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
वर्षका अन्य सबै एकादशीहरु झैं मोहिनी एकादशीको पनि अुचक र अलग महत्व छ । आजका दिन व्रत बस्नाले धेरै फलिफाप हुने र निरोगी रहने मान्यता छ । अन्य एकादशीहरु झैं यस एकादशीमा पनि बिहानै नुहाईधुवाई गरेर भगवान विष्णुको अर्चना र पुजा गर्ने चलन छ । विष्णु सहस्त्रानामको पाठ देखि हरिकिर्तनसम्म गर्ने, एकादशी महात्मयको वाचन गर्ने अनि राती जाग्राम बस्नेसम्म चलन हुन्छ ।