ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू

श्रीमद्भागवत गीता महापुराणअनुसार मंसिर शुक्ल पक्षको एकादशीलाई मोक्षदा एकादशी भनिन्छ । महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान श्रीकृष्णबाट गीताको उपदेश पाउनु भएको विश्वास गरिन्छ । मानवताको परिभाषालाई पुनव्र्याख्या गरेको गीताको उपदेश अर्जुनले पाएकाले यो दिनलाई गीता जयन्तीका रुपमा पनि लिने गरिन्छ ।