ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


विश्व पर्वत दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
नेपाली परिवेश अनि जीवनशैलीमा शदियौंदेखि पहाड पर्वतको सम्मान छ, शिरमा ठड्याएको ढाका टोपी को आकार देखि हाम्रो राष्ट्र झण्डासम्म पहाडको शिर जस्तै अबिछिन्न रहेको छ । यस वर्षको विश्व पर्वत दिवसमा पर्वतहरुको राजधानी देश नेपालबाट विश्वलाई शुभकामना ।