ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू

सबै जना साथ भएर नारी प्रतिको पूर्वाग्रह तोड्ने र समानताको आवाज बलियो बनाउने आग्रहका साथ Gender equality today for a sustainable tomorrow भन्ने नाराका साथ सन् २०२२ को नारी दिवस मनाइदैछ ।

अन्तर्राष्ट्रिय नारी दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
आउनुहोस् आज संसार अनि समाजको कुरा गरौँ, कुरा गरौँ समाजको अनि संसारको अनि साथै यो समाजका केही अपरिहार्य शक्तिको, नारी शक्तिको ।