ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू

सोह्र श्राद्धमा पितृहरुको देहान्त भएको महिना र पक्षलाई विचार गरिन्न, वहाँहरुको देहान्त भएको तिथीका आधारमा सोह्र श्राद्ध अर्थात पितृ पक्षका यि १६ दिनमा सोही तिथीमा वहाँहरुको संझना, दानपुण्य र श्राद्धकर्म गरिन्छ ।